00:00:00

समाचार

ad-img

मान्छे बनेकाहरु मान्छेको जिन्दगी बनाउँछन

जीन्दगी यो जता पल्टायो उतै पल्टिन्छ । सकारात्मक मन भए पछि आफनो लागि होईन अरुको लागि जिवन बन्छ । प्राण सवैमा छईन्जेल भलीभाँती जान्दछन , फलतः कर्म गर्न मान्छे चुक्दछ । अरुले गरयो म पनि गर्छु भनेर सफलता भेटिदैन । आत्मलाई सोधेर आत्माले अह्राएको कर्म धर्म बन्दछ । कर्म गरेर धर्म कमाउने लोकदर्शन कोईराला सर र प्रमिला तज्झया दिदिलाई सलाम । सहयोगी समुह व्यक्ति संस्थालाई धन्यवाद । के कति कष्ट गरि परिवर्तन गर्नुभो त्यो बुझन चाहिन । सडक अवलोकन गर्दा आज याद आयो सडकभरि जीन्दगी विछयाएर जिउभरि कपडा वेरिएर हिडने आमा लाई । वश,मान्छे बनेकाहरु मान्छेको जिन्दगी बनाउँछन.....बधाई ।

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...