00:00:00

समाचार

ad-img

मन भित्र तिम्ले अागाे वलाएर गयाै

 

- शुष्मा पाैडेल / पाेखरा

 

गजल

मन भित्र तिम्ले अागाे वलाएर गयाै
त्यसै दुख्ने मन झनै जलाएर गयाै

तिम्रो अागमनमा एउटा महल बनेथ्याे
विश्वासको महल तिम्ले ढलाएर गयाै

पर्खी वसे तिमी अाउने वाटाे हेरीहेरी
कता गयाै कहा गयाै छलाएर गयाै

अासा अनि भराेसा सवै ताेडिकन
उमंग र सपना सवै गलाएर गयाै

मनभित्र ठुलाे हुरी चलाएर गयाै
त्यसै दुख्ने मन झनै जलाएर गयाै 

 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...