00:00:00

अन्तरवार्ता

  • मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु-महेश पौड्याल

          त्यसपछि फुलेन गोदावरी कसरी लेख्नु भयो ? कुरो सन् १९९३ तिरको हो । म भारतमा पढथेँ । जुन भेगमा मेरो बसोबास र स्कुल थियो, त्यहाँ कुकी र नागा नाम गरेका दुई आदिवासी जातको बाहुल्य थियो । दुवै ईशाइ, तर एकअर्कालाई फुटेका आँखाले हेर्न नचाहने । हुँदै जाँदा...

  • पुरुषहरु मेरा खेलौना हुन् - मोडल स्मिता थापा

        उनी हुन् मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रुपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन्...

  • नारीवादी साहित्यिक आन्दोलन आवस्यक छ : मञ्जु काँचुली

        नारीवादी साहित्य भनेको के हो ?   नारीले नारीकैलागी उठाएको आवाज ।   नारीस्रस्टालाई पुरुषसमकक्षीसम्म पुग्न के ले बाधा पुर्याएको होला ?   समकक्षमै छ । समय परिस्थिती,पितृसत्त्तामक सोच र राज्य, हेपाह प्रवृति आदि ।   नेपालमा नारीवादी साहित्यिक...

  • साहित्य एउटा कर्म हो पेशा होइन : भुपाल राई

      भुपाल राईलाई केवल ५  प्रश्न      तपाईको लागी साहित्य के हो? मेरो लागी साहित्य मान्छेद्धारा निर्मत संस्कृती हो । अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ? अहिले नेपाली साहित्य मुलधार भनिने कथित साहित्य भत्कीरहेको अवस्थामा छ । साहित्य...

  • पुरातन सामन्तवादी चरित्रको विपक्षमा - प्रकाश गुरागाईँ

      उन्मुक्त पुस्ताका अभियन्ता कवि प्रकाश गुरागाईँलाई केवल ५ प्रश्न   प्रकाश गुरागाईँ १ । तपाईको लागी साहित्य के हो ? साहित्य समाजको ऐना हो । समाजलाई बाटो निर्देशित गर्ने सामाग्री हो । २। अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ? अहिलेको नेपाली...

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...