00:00:00

समाचार

  • जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

    तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ...

  • बाराही रोधीघर संचालनमा

    सुन्दर नगरी पोखराको मुटु महेन्द्रपुलमा पुर्ण पारिवारिक वाताबरण मा बाराही रोधीघर शुभारम्भ हुने भएको छ । रोधी घरको शुभारम्भ यही भाद्र १५ गते देखि भाद्र १९ गते सम्म विबिध सांगितिक कार्यक्रम गरेर गरिने छ । शुभारम्भको सन्दर्भ पारेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न...

  • दरखाने कार्यक्रममा नृत्य प्रशिक्षण

    तीज कै दिन आफनै माईतीमा तीज मनाए नी हिजो आज तीज आउनु अगाडि नै आफना टोलका संघ संस्थाका दिदिवहिनीहरुलाई जम्मा पारेर दर खुवाउने परिपाटी छ । यो परिपाटीले एकअर्कामा सामीप्यता आत्मीयता पक्कै पनि बढाउनेछ । यही आत्मीयता आफनोपन का लागि छोरेपाटन सिमलटुँडा आमा समुह पोखरा...

  • संस्कृति र मौलिकता बचाउने बाटुलेचौर तीज मेला

     विगतका बर्षहरुमा झै यो वर्ष पनि हिमालय क्लब बाटुलेचौरले  ऐतिहासिक बाटुलेचौर तीजमेला २०७५ आयोजना गर्ने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान आफनो भाषा आफनो भेष जातिय पहिचान भन्ने नारा सहित आयोजना गरिने भव्य मेलामा विभिन्न कार्यक्रम संचालन गरिने छ । चार...

  • रक्षाबन्धन मनाउँदै कोपिला नेपाल

    बिभिन्न कारणबाट कष्टपूर्ण जीवन जिउन बाध्य महिला तथा बालबालिकालाई लक्षित गरेर कोपिला नेपालले सांकेतिक रुपमा पवित्र चाड जनैपूर्णिमा अर्थात् रक्षाबन्धन मनाउने भएको छ ।  मनोसामाजिक तथा महिला सशक्तिकरण, सुरक्षा तथा वातावरणीय संरक्षणमा टेवा पु¥याउने...

  • छोरेपाटन सिमलटुँडा भवनमा उदघोषण तालिम ....

    म  सक्छु । म बोल्छु भन्दै कर्म गरियो भने हरेक क्षेत्रमा सफल भईने रहेछ । जुन आत्मविश्वास हामीलाई बोल्ने कला तालिमले जगाईदिएको छ । अहिले सम्म पछि परेको  हामी आफनै कारणले पो रहेछ । छोरेपाटन सीमलटुडा आमा समुहले आयोजना गरेको  महिलाहरुद्धारा समाज रुपान्तरणका लागि...

  • चीन पठाउने गैंडा समात्न ८० जनाको टोली जंगलमा

    चारमध्ये एक गैंडा नियन्त्रणमा, तीनको खोजी हुँदै  भरतपुरः चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो...

  • सातै प्रदेशका नीति तथा कार्यक्रम : कुन प्रदेशको प्राथमिकतामा के ?

    सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको आधुनिकीकरण, पुर्वाधार विकास र पर्यटनलाई...

  • काठमाडौँमा शनिबारदेखि महाभेला शुरु हुने

    नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति...

  • मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

    बेनी :  हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका...

  • रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

    रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा...

  • हुम्लामा ४७ मतले स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

    हुम्ला : हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन् । लामाले ८४९१ मत प्राप्त गरे भने शाहीले ८४४४ मत प्राप्त गरे । माओवादी उम्मेदवार...

  • पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

      २२ मंसिर, रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम...

  • मुस्ताङबाट एमालेका तुलाचन बने पहिलो निर्वाचित सांसद

          २२ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।   तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

  • क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

          अब अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने – क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको...

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...