00:00:00
Nepal Plus Radio

हाम्रो बारेमा

नेपाल प्लस प्रा.लिद्धारा संचालित अनलाईन रेडियो हो नेपाल प्लस रेडियो । देशदेखि परदेशसम्म भन्ने उदघोषसहित संचालन गरिएका यो रेडियोले अनलाईनबाट आम जनमानसमा सुचना प्रवाह गर्ने उद्धेश्य लिएको छ । स्थानीय स्तरका हरेक गतिविधिलाई विश्वसमुदाय सम्म पहिचान देशदेखि परदेशसम्म छरिएर रहेका नेपालीहरुका सीप क्षमता अधिकार कर्तव्य सीर्जना प्रतिभा होस या उनीहरुका अधिकार कर्तब्य र जिम्मेवारी सवै सवै आवाज लाई यस रेडियो ले प्रस्तुत गर्ने गर्दछ ।  विशेष गरी एक ठाउँको व्यापार व्यवशायलाई अर्को ठाउँमा चिनारी गराई यस रेडियोबाट प्रशारण गरिने व्यापार व्यशाय सँग सम्वन्धित कार्यक्रम , सुचना एंव सन्देश ले प्रभावकारि भुमिका प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा हो...

पुरा पढनुहोस

समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४ हजार ५४ रुपैय“ा बरावरको शैक्षिक...

अन्तरवार्ता

  • मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु-महेश पौड्याल

          त्यसपछि फुलेन गोदावरी कसरी लेख्नु भयो ? कुरो सन् १९९३ तिरको हो । म भारतमा पढथेँ । जुन भेगमा मेरो बसोबास र स्कुल थियो, त्यहाँ कुकी र नागा नाम गरेका दुई आदिवासी जातको बाहुल्य थियो । दुवै ईशाइ, तर एकअर्कालाई फुटेका आँखाले हेर्न नचाहने । हुँदै जाँदा मणिपुरको पहाडी इलाका कसको हो भन्ने निहुमा जातीय युद्ध भड्कियो । कुकीहरूको जुन स्कुलमा म पढ्थेँ, सेप्टेम्बरको ५ का दिन मध्यराति त्यसैमाथि नागाद्वारा बमवर्ष...

  • पुरुषहरु मेरा खेलौना हुन् - मोडल स्मिता थापा

        उनी हुन् मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रुपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् । उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्ने युवती मध्ये एक हुन् मोडल स्मिता थापा ।...

कला-साहित्य

शिब को लभ फ्युजन

शिब को लभ फ्युजन  नाम लिदै नृत्यको वादशाह भन्छन उनलाई । गीत हात परयो कि अलि फरक तरिकाले निर्देशन गर्नु पहिचान बनिसकेको छ म्युजिक भिडियो एंव नृत्य निर्देशक शिव बि.क लाई । केहि वर्ष यता शिबमा संगीतको भोक जागेको छ  र लिएर आएका छन आफनै संगीत र स्वरमा रयाप पप शैलीको गीत लभ फ्युजन । पुस्ता हरेक वर्ष फेरिदो छ । जमाना आधुनिकतामा बगेको छ । भिडियो मा त नयाँ पन दिएका थिए नै । लभ फ्युजन सुन्ने हो भने   संगीत र स्वरमा पनि...

अर्थ-वाणिज्य

स्वाभिमान कृषि सहकारीद्धारा प्रथम बार्षिकोत्सवमा सहकारी सम्बन्धि आधारभुत प्रशिक्षण

विमला भण्डारी    जेठ २६, पोखरा  पोखरा लेखनाथ महानगरपालिका विरौटा–१७ मा रहेको स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।  संस्थाले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो । यसैबीच कार्यक्रममा बोल्दै स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कार्कीले संस्थाले गरेका क्रियाकलापका बारेमा जानकारी दिनुभएको थियो । उहाँले एक वर्षको...

विचार -व्लग

संकार वसाल्दै गए राम्रो नै होला ।

अनिता घिमिरे ,पोखरा    धैर्य धारण गर्ने शक्ति मिलोस । यो शव्द हामीले कहिकतै सामाजिक सन्जालमा देख्ने वित्तिकै या कसैको मुखवाट सुन्ने वित्तिकै हाम्रो दिमागमा झ्वाट्ट आइहाल्छ ओहो ! विचराको घरमा को मरेछ वा कोही प्रियजनको मृत्यु भो । अनि फटाफट कमेन्ट गर्न थाल्छौ हामी रिप, मृत आत्माको चिर शान्तिको कामना, स्वर्गमा वास होस आदि इत्यादी ।  पिडा भन्ने शव्द सवैलाई पिडादायी हुन्छ । हो पिडा सवैको जिवनमा आउँछ । पिडाको...

जिवन-कथा

सार्वजनिक यातायात चढ्दा म को हुँ भन्ने थाहा पाएँ

सार्वजनिक रूपमा जसको नाम छ, त्यसको छवि बनाइन्छ । छवि भनेको ठूलो भुँडी, ठूलो घर, घरमा महँगो गाडी, भोटेकुकुर पालेको इत्यादि । त्यस्ता मानिस ठूला हुन् भन्ने नेपाली समाजको बुझाइ छ । साहित्यकार खगेन्द्र संग्रौलाचाहिँ सार्वजनिक रूपमा नाम भएका मानिस हुन् । उनको चलेका सञ्चारमाध्यममा पहुँच छ । भाउ छ । आममानिसले उनको पाँचतले घर होला भनेर सोच्छन् । घरछेउमै स्वीमिङपुल होला । पजेरो होला । भोटेकुकुर पालेको होला भनेर सोच्छन्...